शुभ

वि. [सं.]

  1. कल्याण गर्ने; मङ्गलमय; हितकारी; असल।
  2. मनोहर; सुन्दर।
  3. माङ्गलिकता; कल्याण।
  4. राम्रो भाग्य; अनुकूलता; फाप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)