शुभकामना
ना.
- भलाइको चाहना; शुभेच्छा।
- कुनै विशेष पर्व वा अवसरमा साथीसँगाती वा इष्टमित्रहरूलाई कल्याण चिताई दिइने वा पठाइने सन्देश।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)