शुभचिन्तक

वि.

  1. कल्याणको कामना गर्ने; असल चिताउने; हितैषी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)