शुभमस्तु

ना.

  1. कसैको कल्याण वा भलो चिताएर भनिने शब्द।
  2. आशीर्वाद दिँदा प्रयोग गरिने शब्द; कल्याण होस्।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)