शुभाकाङ्क्षा

ना. [सं.]

  1. अरूको शुभ वा असल होस् भन्ने चाहना; शुभेच्छा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)