शुभागमन

ना. [सं.]

  1. कल्याण वा मङ्गल हुने गरी भएको कसैको आगमन; भलो हुने आगमन। (उदा.- तपाईँको शुभागमनले म अत्यन्त हर्षित छु)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)