शुभाञ्जन

ना. [सं.]

  1. शोभाञ्जन वृक्ष; सैँजन।
  2. आँखालाई हित गर्ने गाजलविशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)