शुश्रूषा
ना. [सं.]
- असक्त, रोगी र बालबच्चा आदिको स्याहार वा सुसार; टहल; सेवा।
- आज्ञापालन।
- कुनै कुरा सुन्ने वा जान्ने चाहना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)