शुश्रूषु
वि.
- सुसार वा टहल गर्न इच्छा गर्ने; सेवा गर्ने।
- आज्ञापालन गर्ने; आज्ञाकारी।
- सुन्न वा जान्न चाहने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)