शुषिर

वि. [सं.]

  1. प्वाल वा छिद्र भएको।
  2. प्वाल; छिद्र; दुलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)