शून्यहृदय

वि.

  1. प्रिय वस्तुको अभाव वा अन्य कुनै कारणले होसहवास हराएको।
  2. मनमा दयामाया वा चेतना नभएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)