शूर

वि. [सं.]

  1. डर नभएको; आँटिलो; साहसी; पराक्रमी।
  2. वीर पुरुष; योद्धा।
  3. कृष्णका बाजेको नाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)