शूरसेन

ना.

  1. द्वापरयुगका मथुराका राजा र कृष्णका मामाबाजे।
  2. व्रजभूमि वा त्यसका निवासी। (वर्तमान मथुरा र त्यसका निकटको प्रदेश शूरसेन देश कहलाउँथ्यो र त्यस देशका सेनाहरू अति शूरा हुनाले राजाको नाम पनि शूरसेन नै थियो भनिन्छ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)