शूर्प

ना. [सं.]

  1. अगाडि बिट नभएको र पछाडि बिट उचालिएको, मदेसमा प्रचलित, पुरानो चारकुने नाङ्लो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)