शृङ्खला

ना. [सं.]

  1. कुनै वस्तुको क्रम वा सिलसिला; मेसो; पङ्क्ति; लङ।
  2. धातु, विशेषतः फलामका मुन्द्री गाँसेर बनाइएको सिक्री वा साङ्लो; जन्जिर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)