शृङ्खलाबद्ध

वि.

  1. शृङ्खला वा क्रम, लङ आदि मिलेको; सिलसिलेवार।
  2. सिक्री वा जन्जिरले बाँधिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)