शृङ्गारक

ना.

  1. प्रीति; प्रेम।
  2. सिँदुर।
  3. सिँगार्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)