शृङ्गारित

वि.

  1. शृङ्गार गरिएको; सिँगारिएको।
  2. शृङ्गार वा प्रेममा आसक्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)