शृङ्गारी

वि.

  1. शृङ्गारयुक्त; शृङ्गार गर्ने; सजिसजाउ।
  2. ठाँटिलो, रसिलो व्यक्ति।
  3. कामुक वा ढाँचाढर्रा पार्ने मानिस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)