शेफालिका/शेफाली
ना. [सं.]
- भेट्नैपिच्छे रहरका जस्ता पाँचपाँचवटा पात हुने एक जातको बोट वा माथि निलो र तल सेतो हुने त्यसको फूल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)