शेप

ना. [सं.]

  1. पुरुषको जननेन्द्रिय; लिङ्ग।
  2. पशुको रज।
  3. पुच्छर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)