शैलीकार

ना.

  1. साहित्यिक रचनामा कुनै विशिष्ट तथा आकर्षक शैलीको निर्माता; शैलीको चमत्कार प्रदर्शित गर्ने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)