शोणितपुर

ना.

  1. बाणासुरको नगर।
  2. काठमाडौँदेखि दक्षिणपश्चिममा रहेको एक प्राचीन बस्ती (थानकोट)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)