शोथ

ना. [सं.]

  1. पित्त, वायु आदिको प्रकोपद्वारा शरीरको कुनै अङ्ग सुनिने रोग; सुज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)