शोधक

वि.

  1. शुद्ध पार्ने वा चोख्याउने। २. रिन फर्स्योट गर्ने। ३. खोज वा अनुसन्धान गर्ने; शोधकर्ता। ४. शुद्धि वा संशोधन गर्ने ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)