शोध

ना. [सं.]

  1. शुद्ध पार्ने वा चोख्याउने काम; शुद्धिसंस्कार।
  2. रिन तिर्ने काम।
  3. कुनै विषयमा गहन अध्ययनका साथ गरिने खोज; अनुसन्धान।
  4. साटो फेर्ने काम; बदला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)