शोधन
ना.
- शुद्ध पार्ने काम; शुद्धगराइ।
- शोध गर्ने काम; अनुसन्धान।
- धातु आदि चम्काउने वा उजिल्याउने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)