शोध निर्देशक

ना.

  1. शोधकार्य गर्ने शोधार्थीलाई आवश्यक निर्देशन दिने वा मार्गदर्शन गर्ने व्यक्ति; अनुसन्धाननिर्देशक।
  2. कुनै विषयको ज्ञान सूचनात्मक रूपमा प्रदान गर्ने ग्रन्थ; प्रश्नोत्तरका रूपमा विषयवस्तुको ज्ञान गराउने पुस्तक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)