शोधार्थी

ना.

  1. कुनै विषयमा शोध वा अनुसन्धान गर्न चाहने वा गरिरहेको व्यक्ति वा छात्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)