शोधित

वि.

  1. शोध गरिएको।
  2. शुद्ध पारिएको; सुधारिएको।
  3. चुक्ता गरिएको; तिरिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)