शोध्यपत्र
ना.
- छाप्नुभन्दा पहिलेका अशुद्धिहरू ठिक पार्न तयार गरिने, कुनै छापिने लेख वा किताबको नमुना; प्रुफ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)