शोभन
ना. [सं.]
- राम्रोपन; सुन्दरता; शोभा; कान्ति।
- ज्योतिषशास्त्रका अनुसार सत्ताइस योगमध्येको एक योग।
- राम्रो लाग्ने; मनोहर; सुन्दर; चमकदार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)