शोभायमान

वि. [सं.]

  1. शोभा बढाइरहेको; धेरै सुहाएको; राम्ररी खुलेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)