शोभायात्रा

ना. [सं.]

  1. कुनै सांस्कृतिक-सामाजिक उत्सव वा विशिष्ट व्यक्तिका अभिनन्दनमा निकालिने जुलुस।
  2. जन्ती; बरियाँत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)