शोषक

वि. [सं.]

  1. पानी, रस, चिसो आदि सुकाउने; सोस्ने; सुक्खा पार्ने।
  2. जुक्ति, बल आदि लगाएर अरूको धनसम्पत्ति, श्रम, उत्पादन आदि तान्ने वा चुस्ने; धुताहा; चुसाहा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)