शोभित

वि. [सं.]

  1. शोभाले पूर्ण; शोभायुक्त; सुहाएको; खुलेको।
  2. सजिएको वा सजाइएको; सजिसजाउ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)