श्यामकली

ना.

  1. कमलो डाँठमा उँधो फर्केर फुल्ने, बाहिरी पात रातो र भित्री गुभो बैजनी रङको हुने, एक जातको फूल।
  2. गीतको एक राग वा लय। (उदा.- रामकली गाए पनि श्यामकली गाए पनि बुढीलाई गोसाईँथान- उखान)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)