श्यामल

वि. [सं.]

  1. हल्का कालो वर्णको; अलिअलि कालो; साँवलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)