श्रद्धाञ्जली
ना.
- देवता वा सम्मान्य व्यक्तिमा चढाउनका निम्ति देखाइने फल, फूल, माला, अर्घ्य आदिसहितको अञ्जली।
- कुनै दिवङ्गत पूज्य व्यक्तिमा श्रद्धा अभिव्यक्त गर्दा गरिने गुणानुवाद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)