श्रद्धास्पद

वि.

  1. श्रद्धा गर्न योग्य; श्रद्धेय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)