श्रद्धेय
वि.
- श्रद्धा गर्न योग्य; श्रद्धा गरिनुपर्ने; आदरणीय।
- विश्वास गर्न सकिने; विश्वसनीय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)