श्रमसङ्गठन
ना.
- श्रमको समुचित उपयोग तथा श्रमिकहरूको स्थिति र हकहितको सुधार एवं सुरक्षाका निम्ति बनेको सङ्गठन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)