श्रमसाध्य

वि.

  1. श्रमले मात्र पार लाउन सकिने; चर्को मिहिनेत गर्नुपर्ने; कष्टसाध्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)