श्रान्त

वि. [सं.]

  1. श्रमले थाकेको; थकित; क्लान्त।
  2. इन्द्रियहरूलाई वशमा राख्ने।
  3. सन्न्यासी; साधु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)