श्रान्ति

ना.

  1. थकाइ मेट्नका लागि गरिने विश्राम; बिसाइ।
  2. परिश्रम; मेहनत।
  3. थकाइ; थकान; ग्लानि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)