श्राव्य

वि. [सं.]

  1. श्रवण गराउन उचित; सुन्न वा सुनाउन लायक।
  2. प्रस्ट सुनिने।
  3. सूचनीय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)