श्रीपाँच (५)
ना. [श्री+श्री+श्री+श्री+श्री]
- नेपालका राजा वा उनको परिवारका नामअगाडि जोड्ने गरिएको सम्मानसूचक उपाधि।
- राजा।
- २०६३ सालभन्दा पहिले नेपालका।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [श्री+श्री+श्री+श्री+श्री]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)