श्रीपाँच (५) को सरकार
ना.
- वि.सं. २०६३ भन्दा पहिले राजाका नामबाट चलेका कार्यकारी शक्तिको प्रयोग गर्ने; नेपालको शासन-व्यवस्था वा सरकार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)