श्रीयुक्त/श्रीयुत
वि. [सं.]
- शोभा वा सौन्दर्यले पूर्ण; गौरवशाली; धनवान्।
- पुरुषजातिका नामको अगाडि लगाइने एक आदरसूचक शब्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)