श्रुतिकटु

वि.

  1. सुन्दा नमिठो लाग्ने वा खट्कने; कर्णकटु (वचन, ध्वनि, उच्चारण आदि)।
  2. काव्य-रचनाको दोष मानिने यस्तै मधुरता नभएको ध्वनि वा नमिठो कुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)